२५ बैशाख २०८१, मंगलबार

Tag: प्रतिनिधिसभा विघटन

आफू अनुकूल सेटिङ मिलाउन प्रशासनिक अस्थिरता बढाउँदै ओली

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएको सरकार मुलुकका महत्त्वपूर्ण स्थानमा कर्मचारी र तिनका जिम्मेवारी फेरबदलमा लागेको छ । प्रतिनिधिसभा विघटनको निर्णय अदालतबाट खारेज भए पनि सरकार मन्त्रालय, आयोग, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरुलाई व्यापक रुपमा सरुवा