२४ बैशाख २०८१, सोमबार

Tag: प्रतिनिधिसभा विघटन

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा जारी रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ जारी रहेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको