२ श्रावण २०८२, शुक्रबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा मागे विश्वासको मत (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत मागेका छन् । केही समयअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत