२४ मंसिर २०७९, शनिबार

Tag: पृथ्वीनारायण शाह

जब ओलीले लाँकुरी भञ्ज्याङ्गबाट पृथ्वीनारायणको शैलीमा काठमाडौँलाई नियालेपछि…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललितपुर जिल्लाको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टबाट दूरवीनले काठमाडौँ उपत्यकालाई नियालेका छन् । एमाले अध्यक्ष ओली आगामी मंसिर ४ हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणापत्र तयारीका