१९ जेष्ठ २०८१, शनिबार

Tag: पाकिस्तान

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस

२९ साउन, काठमाडौंँ । पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएको