१९ जेष्ठ २०८१, शनिबार

Tag: पाकिस्तान

पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका संक्रमित

१५ जेठ, पाकिस्तान । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६१ हजार २२७ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ७६ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा