८ जेष्ठ २०८१, मंगलबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचक आज १३ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन