१० मंसिर २०८१, सोमबार

Tag: नेपाल राष्ट्र बैंक

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जाको सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो । निजी क्षेत्रबाट सञ्चालन