११ बैशाख २०८१, मंगलबार

Tag: नेपाल राष्ट्र बैंक

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड

काठमाडौँ । गत फागुन मसान्तसम्म मुलुकभित्र कूल रु १८ खर्ब ७२ अर्ब ८२ करोड बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर कूल विदेशी विनिमय सञ्चिति