१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय