७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल राष्ट्र बैंक

शैक्षिक योग्यता ढाटेको भन्दै गभर्नर अधिकारीलाई कारबाही गर्न वाइसिएलको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । वाइसिएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय