२० बैशाख २०८१, बिहिबार

Tag: नेपाल राष्ट्र बैंक

ओभर ड्राफ्ट ऋण घटाउन बैंकलाई निर्देशन (सूचीसहित)

१ फागुन, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकहरुलाई ओभर ड्राफ्ट अर्थात् अधिविकर्ष कर्जा लगानी घटाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले त्यसका लागि करिब वर्षदिन अर्थात् ०७५ पुस मसान्तसम्मको सीमा दिएको छ । राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा