१५ बैशाख २०८१, शनिबार

Tag: नेपाल प्रहरी

नेपाल प्रहरीका ७०२ जना जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा जनपदका प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा ७ सय २ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।