८ बैशाख २०८१, शनिबार

Tag: नेपाल प्रहरी

नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाण्डाै । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिले ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस हुने डीआईजीहरुमा