१२ श्रावण २०८१, शनिबार

Tag: नेपाल प्रहरी

अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान प्रहरीको अनुरोध

काठमाडौँ । अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान नेपाल प्रहरीले अनुरोध गरेको छ । स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने