१७ फागुन, काठमाडौं। नेपाल टेलिकमले फागु पूर्णिमा (होली पर्व)को अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ। टेलकमका प्रवक्ता प्रतिभा बैद्यद्वारा बुधबार जारी विज्ञप्तिमा जीएसएम मोबाइलका ग्राहकले ‘होली अफर’ उपयोग गर्न सक्ने उल्लेख गरिएको छ। कम्पनीका ग्राहकले आगामी फागुन १७ गतेदेखि चैत