१६ असार २०८१, आइतबार

Tag: नेपाली कांग्रेस

बालुवाटारमा पुगेर पौडेलले देउवासँग मागे ३ वटा मन्त्रालय

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो पक्षलाई ३ वटा मन्त्रालय मागेका छन् । आज बुधबार बसेको पौडेल पक्षको बैठकले कांग्रेसले ७ वटा मन्त्रालय पाउने सहमति भएकोले काँग्रेसमा आफ्नो पक्षले