१२ आश्विन २०८१, शनिबार

Tag: नेपाली कांग्रेस

नेता गिरीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारको क्रममा आज राती ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर