५ जेष्ठ २०८१, शनिबार

Tag: नेपालमा कोरोना

नेपालमा एकैदिन ८८४८ जनाले जिते कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८८४८ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित हुनेमध्ये आजसम्म निको भएको दर