८ जेष्ठ २०८१, मंगलबार

Tag: निर्वाचन आयोग

निर्वाचन आयोगले आज सातौँ निर्वाचन दिवस मनाउँदै

काठमाडौँ । निर्वाचन आयोगले आज फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउँदै छ । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाउन लागेको हो । निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल