३ असार २०८१, आइतबार

Tag: धोका

केपी शर्मा ओलीलाई महन्थ ठाकुरले दिए यतिठुलो ‘धोका’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठनमा नलाग्ने दावी गरेका छन्। अध्यक्ष ठाकुरले गए राति विज्ञप्ति जारी गर्दै वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मतदान नगरी तटस्थ बसेका