काठमाडौं । विवेकशील साझा पार्टीकी सचिवालय सदस्य रन्जु दर्शनाले आफू राजनीतिमा आउनुको कारण खुलाएकी छिन् । नेत्री रन्जु दर्शनाले प्रेममा धोका पाएर नभई व्यवस्थामामा धोका पाएकोले आफू राजनीतिमा लागेको बताइन् । ग्लामर गफ कार्यक्रममा प्रकाश सुबेदीसँग कुरा गर्दै यस्तो बताएकी