३ असार २०८१, आइतबार

Tag: देशभरको मौसम

२०७८ साल बैशाख ६ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । हाल मौसमको अवस्था देशको