१४ जेष्ठ २०८१, सोमबार

Tag: देशभरको मौसम

आज फाल्गुन २८ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फाल्गुन २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल सुदुर पश्चिम प्रदेश, कर्णाली