१२ बैशाख २०८१, बुधबार

Tag: डा. नारायण खड्का

परराष्ट्रमन्त्री खड्काको स्पष्टोक्ति : एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसक्यो

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको स्पष्ट पारेका छन् । आज शुक्रबार बिहान प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै खड्काले एसपीपीको छलफलमा च्याप्टर क्लोज स्पष्ट पारेका हुन् । उनले बैठकमा एसपीपीको