१९ बैशाख २०८१, बुधबार

Tag: झलनाथ खनाल

भ्रमको तुवाँलो हटाउन समाजवादी प्रेसले भूमिका खेल्नुपर्छ : नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनता र राष्ट्रका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको खण्डन गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । राजधानीमा सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भ्रमपूर्ण सूचनाको