२ श्रावण २०८२, शुक्रबार

Tag: झलनाथ खनाल

‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको बताएका छन् । साताव्यापी चीने भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किनु भएका उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चिनियाँ कम्युनिष्ट