१३ बैशाख २०८१, बिहिबार

Tag: ज्ञानेन्द्रबहादुर कार्की

सर्वदलीय बैठक : संसद् सञ्चालनमा सहयोग गर्न एमालेलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको आजको सर्वदलीय बैठकले संसद् बैठक नियमित गर्न दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकका निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा