२३ बैशाख २०८१, आइतबार

Tag: जो बाइडेन

को हुन् अमेरिकाको पहिलो महिला उपराष्ट्रपति भएकी कमला ह्यारिस ?

एजेन्सी, कार्तिक २२ । अमेरिकामा ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडेन चुनिएका छन् । यो जितसँगै डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् । उनी कालो जातिबाट पहिलो र अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति निर्वाचित हुने