१४ बैशाख २०८१, शुक्रबार

Tag: जो बाइडेन

बाइडेन – सी बैठकको तयारीः अपेक्षा अनेक-सम्भावना कम

वाशिंगटन । हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम