धनुषामा चोकको नाम राख्ने विषयमा विवाद, प्रहरीको गोली लागेर एकजना घाइते
जनकपुर । धनुषाको सबैला नगरपालिकामा आज सोमबार चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीको गोली चलाएको छ । नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । भीड नियन्त्रण