२ जेष्ठ २०८१, बुधबार

Tag: चाडपर्व

सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा भत्ता दिने कि नदिने ?

२३ असार, काठमाडौं । निजामती सेवाबाट सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा दिइने भत्ता कटौती गर्ने विषयमा सांसदबीच मतभेद देखिएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा सेवानिवृत्त कर्मचारीलाई