६ फाल्गुन २०८२, बुधबार

Tag: गण्डकी प्रदेश

स्थायित्व, शान्ति र राष्ट्रिय एकताबाटै समृद्धि : प्रदेश प्रमुख शेरचन

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि स्थायित्व, शान्ति र राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव समारोहको आज पोखरामा उद्घाटन गर्दै उहाँले सवै राजनैतिक दलको एकता, समन्वय र सहकार्यबाट मात्र मुलुकको