झुल्क युवा डुबेको घाम खोज्ने होइन जाग युवा सत्ययुगको राम खोज्ने होइन पसिना बगाएर श्रम बेच्ने युवाहरुले सृजना गर आफैं काम खोज्ने होइन आफ्नै देशमा आफैंले कठोर श्रम गरेर विनाकाम नेपालमा ठाम खोज्ने होइन इतिहासमा नाम कोर्न पलायन भएर स्वाभिमानलाई
Nepalpatra
Nepali Super Jokes