२२ बैशाख २०८१, शनिबार

Tag: कोरोना सङ्क्रमण

थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १६ हजार ५३१

काठमाडौँ, २५ असार । नेपालमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा