१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना सङ्क्रमण

कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी

धनुषा, २ चैत् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेश नं २ सरकारले तयारी थालेको छ । प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको