२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना सङ्क्रमण

५ जनामा कोरोना सङ्क्रमण देखिएपछि लकडाउनमा कडाइ

काठमाडौँ, २ जेठ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले पाँच जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि लकडाउनलाई कडाइ गर्न लागेको छ । नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४८५ लाई गरेको पिसिआर परीक्षणमा पाँच जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ