११ बैशाख २०८१, मंगलबार

Tag: कोरोना सङ्क्रमण

काभ्रेमा एकैदिन ७९ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेपलाञ्चोक, ७ असोज । यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले