२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना संक्रमण

चितवन जिल्लामा कोरोना संक्रमणवाट थप ३ जनाको मृत्यु

चितवन, ७ कात्तिक । चितवन जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र