१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना संक्रमण

काठमाडौँमा ७६४ सहित उपत्यकामा आज ९७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, कार्तिक २७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ७६४ जनासहित ९७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ७६४ जना, ललितपुर जिल्लाका