७ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि, ६५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ जनाले