२० बैशाख २०८१, बिहिबार

Tag: कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि, १५३ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३८६ जनामा पिसिआर परिक्षण गर्दा ४६० जना र ८१७ जनामा एन्टीजेन परिक्षण गर्दा ५७ जनामा गरी जम्मा ५१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४