१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना महामारी

अस्ट्रेलियामा कोरोना महामारीबाट जनजीवन प्रभावित

मेलबोर्न, ११ साउन । कोरोनाभाइरसको महामारी शुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण