१२ असार २०८१, बुधबार

Tag: कोरोना भाइरस

कोरोना भाइरस रोगको बारेमा बालबालिकासँग कसरी कुरा गर्ने ?

कोरोना भाइरस रोग २०१९ (कोभिड-१९) का बारेमा सुनिएका धेरै थरिका कुराका कारण आत्तिनु वा चिन्ता लाग्नु स्वाभाविक हो । तपाईंका छोराछोरी पनि अत्तालिएका हुन सक्छन् । इन्टरनेट वा टेलिभिजनका साथै अन्य मानिसहरूबाट सुनिएका/देखिएका विभिन्न जानकारीहरू बालबालिकाका लागि बुझ्न कठिन हुने