१ असार २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

कोरोना भाइरस (कोभिड-१९) : अभिभावकले जान्नैपर्ने आधारभूत कुराहरु

‘नोभल’ कोरोना भाइरस के हो ? नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो। नोभल कोरोना भाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ