पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु
वीरगञ्ज, साउन १७ । पर्सा जिल्लाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत १ जना महिलाको कोरोना भाइरस (कोभिड १९) संक्रमणवाट मृत्यु भएको छ । सुगरबाट ग्रसित महिलामा ज्वरो, निमोनिया र हाईपर टेनसन भएपछि उपचारका लागि साउन १४ गते बुधबार उक्त अस्पतालमा भर्ना