१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

धरानमा सिरहाका कोरोना संक्रमित पुरूषको मृत्यु

धरान, भदौ १२ । सुनसरी जिल्लाको धरानमा सिरहाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरूषको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत सिरहाको सुखीपुर नगरपालिका-८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ