१४ बैशाख २०८१, शुक्रबार

Tag: कोभिड–१९

बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग

पाँचथर । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न जारी गरिएको बन्दाबन्दी (लकडाउन) ले समाजका धेरै क्षेत्रमा निकै गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीले आम मानिसको जीवनमा गम्भीर समस्याहरु सिर्जना गरेको भए पनि केही सकारात्मक प्रभाव पनि यहाँ देखिन थालेका छन्