२४ बैशाख २०८१, सोमबार

Tag: कोभिड–१९

नेपालमा पछिल्लो २४ घण्टामा थप ५१३ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५१३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५८ हजार ४४१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२८६ पीसीआर परीक्षण