४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोभिड–१९

कोभिड – १९ : ‘होम क्वारेन्टाइन’मा बस्न घर–घरमा पत्राचार

गलकोट, १७ चैत । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमा हुन नदिन बागलुङ जिल्लामा थप सजगता अपनाउन थालिएको छ । हालसम्म पुष्टि भएका सो भाइरसका पाँच जना सङ्क्रमित मध्ये एक युवती जिल्लाको भएसँगै बागलुङ नगरपालिकाले वडा वडामा थप सजगता अपनाउन थालेको